सवारी नियम मिच्ने चालकलाई खादा र फूलका गुच्छा !

विकल्प न्यूज/बेनी कार्तिक २९ गते ।  गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो … Continue reading सवारी नियम मिच्ने चालकलाई खादा र फूलका गुच्छा !